अशोक दर्जीलाइ सहयोग गर्दै चर्चित गायिका मञ्जु पौडेल (हेर्नुहोस भिडियो सहित)

अशोक दर्जीलाइ सहयोग गर्दै चर्चित गायिका मञ्जु पौडेल (हेर्नुहोस भिडियो सहित)

काठमाडौं। मन्जु पौडेलले अहिले चर्चामा रहेका अशोक दर्जीलाई सहयोग गर्न भनेर एउटा अभियान नै चलाउने तयारीमा छन् । संगीतकार तथा गायक टंक बुढाथोकीको युटुब च्यानलमा उनले “मन बिना को धन ठुलो कि ” गीतका गायक अशोकलाई आफुले पनि सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सम्पूर्ण दर्शक श्रोताहरुलाई अशोकलाई सहयोग गर्न आवाहान गरेकी छन् ।
फरासिली, हाँसेर बोल्ने, स्टेजबाटै दर्शकसँग सवाल जवाफ गर्न सक्ने । एफएमबाट करिअर सुरु गरेकी कार्यक्रम प्रस्तोता मञ्जु पौडेलले स्टेजमा बबालै गरिन् एक समय ।

मञ्जु आफैं भन्छिन्, ‘जुनसुकै उमेर समुहका दर्शकसँग ट्याकल गर्ने क्षमता राख्छु । जहाँ पुगेँ, त्यहाँका दर्शकलाई सन्तुष्ट बनाएर हिड्ने गरेकी छन् ।स्टेज कार्यक्रम गर्दागर्दै गायनमा प्रवेश गरेकी मञ्जुको अहिले अर्को पनि परिचय थपिएको छ, लोक गायिका । तीन दर्जनमा गाइसकेकी मञ्जुका प्राय गीत दर्शकको मनमा बसेका छन् ।
तयार पारेको भिडियो तल हेर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *