काेराेना भाइर’सकाे कारण मलेसियामा मृ*त्युकाे सङ्ख्या ३७ पुग्यो

काेराेना भाइर'सकाे कारण मलेसियामा मृ*त्युकाे सङ्ख्या ३७ पुग्यो

मलेसियामा काेराेनाकाे कारण मृ*त्युकाे सङ्ख्या ३७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २६सय २६ पुगेकाे छ ।मलेसियामा काेराेना संक्रमितमध्यबाट ४सय ७१ जनाले स्वास्थ्य लाभ गरेकाेे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म विश्वभर मृ*त्युकाे सङ्ख्या करिब ३४ हजार ६ सय ६३ जना रहेका भने अहिलेसम्म संक्रमित ७ लाख ३१ हजार ५ सय ९८ जना रहेका छन ।ऐजेन्सि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *