आज राति १२ बजेबाट अछाम पनि लकडाउन ! घरमै सुरक्षित बस्न अनुरोध

आज राति १२ बजेबाट अछाम पनि लकडाउन ! घरमै सुरक्षित बस्न अनुरोध

अछाम (कोरोना भाईरस) को संक्रमण फैलन नदिनका लागि आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि अछाम जिल्ला लकडाउन हुने ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबको संयोजकत्वमा बसेको जिल्ला बिपद् ब्याबस्थापन समितीको बैठकले जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो ।

सतर्कता अपनाउन अन्य जिल्लाबाट अछाम जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक,निजी सवारी साधन, मोटरसाइकल राति १२ बजेपछि बन्द हुने छन् ।अछाम जिल्ला बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले तपशिलका निर्णयहरू देहाय बमोजिम रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *