कोरोना भाईरसको संक्रमण फैलन नदिन कैलाली जिल्ला प्रशासनद्वारा निषेधज्ञा जारी

कोरोना भाईरसको संक्रमण फैलन नदिन कैलाली जिल्ला प्रशासनद्वारा निषेधज्ञा जारी

कैलाली-कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण फैलन नदिनका लागि जिल्ला प्रशासन कार्यालय कैलाली जिल्लामा निषेधज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुमती बिना र अत्यावश्यकीय काम बाहेक अन्य प्रयोजनमा हिडडुल गर्न पाईदैन ।निषेधाज्ञा अबधि भर आफू खुशी कुनै पनि व्यक्ति जिल्ला भरी एक ठाउँबाट अर्को ठाउँ जान पाईनेछैन ।जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *