अशोक दर्जीको गीतले युट्युबमा बनायो यस्तो रेकर्ड, भिडियो सहित

अशोक दर्जीको गीतले युट्युबमा बनायो यस्तो रेकर्ड, भिडियो सहित

एकाएक सामाजिक संजालबाट भाइरल भएका नव बाल गायक अशाेक दर्जीकाे पहिलाे गित सार्वजनिक भएको पहिलो दिनमै लाखौले हेरेका छन । युट्युबमा सार्वजनिक अन्तर्वार्ताबाट सबैको नजरमा परेका अशोकलाई देश विदेशबाट धेरैले माया र सहयोग सनत गरेका छन् ।

करिव १८ घण्टा अगाडि युट्वबमा सार्वजनिक भएकाे धन बिनाकाे मन ठुलाे कि मन बिनाकाे धन अहिलेसम्म करिब ८ लाख पटक हेरीएकाे छ । साथै गितकाे भिडियाेमा ७१ लाख बढीले लाईक गरेका छन भने कमेन्ट पनि हजारौ पुगेका छन ।

टंक बुढाथोकी र अशाेक दर्जीकाे स्वरमा रहेकाे उक्त गितमा बिराज नेपालकाे शब्द रहेकाे छ । युट्युबमा राखेको केहि घन्टामै ट्रेन्डीङ्गमा परेको यो गीत अहिले नम्बर १ ट्रेन्डीङ्गमा रहेको छ । युट्युबमा राखेको केहि घन्टामै नम्बर १ ट्रेन्डीङ्गमा पर्ने निकै कम गीतमा यो पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *